अमेरिकाको टेक्सासमा नेपाली युवाको निधन

ड्यालस, टेक्सस, मार्च २० I यहाँस्थित एक कलेजमा अध्ययनरत नेपाली किशोर रुसल श्रेष्ठको गाडी दुर्घटनामा निधन भएको छ | शनिवार राती करीब १०.३० बजे स्थानीय राजमार्ग नजिक १९ वर्षीय रुसल आफैंले चलाएको गाडी दुर्घटना हुँदा घटनास्थलमा नै उनको निधन भएको प्रहरीले आफुहरुलाई जानकारी गराएको ड्यालस स्थित नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले बताउनु भएको छ | घटनामा सोही…