मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

आउने आइतवार लसएञ्लल्स स्थित आर्टिसियामा डा केशव पौडेलसंग अन्तकृया हुने

आउने आइतवार लसएञ्लल्स स्थित आर्टिसियामा डा केशव पौडेलसंग अन्तकृया हुने


अमेरिका- आउने आइतवार लसञ्जल्स स्थित आर्टिसियामा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले आफ्नो पुन आफ्नो उम्मेदवारीवारे जानकारी दिने भएका छन् ।
 
आयोजकका अनुसार साउर्दन क्यालिफोर्निया बासी नेपाली समुदायको सकृयतामा हुन लागेको उक्त कार्यक्रममा डा पौडेल र स्थानिय नेपाली समुदाय विच पुन उम्मेदवारी, भाबि योजना र संस्थाको बृहत्तर हित सहितको कार्यदिशाका वारे छलफल हुने छ ।
 
तारा हिमालय कुजिनमा २३ जुलाई आइतवार  साढे सात बजे हुने लागेको उक्त कार्यक्रममा सहभागी हुन आयोजकले सवैलाई अनुरोध गरेका छन् । 

शेयर गर्नुहोस:

0
Shares