एनआरएन अमेरिका सदस्यता छानविन समिति भन्छ, निकै सानो सङ्ख्यामा मात्र कैफियत

हिमालयखवर संवाददाता-  न्युयोर्क (अमेरिका)। एनआरएन अमेरिका सदस्य छानविन समिति (भेरिफिकेसन कमिटीले)ले सदस्यताका लागि आवेदन दिने मध्ये निकै सानो सङ्ख्यामा मात्र जांचपड्ताल गर्नु पर्ने देखिएको जनाएको छ । आवेदन दिने मध्ये छानविन गर्दा खासै धेरैमा समस्या देखिएन समितिका संयोजक तिलक श्रेष्ठले बिहीबार हिमालयखवरसंग भने अहिलेसम्म हामीले छानविन गर्नु पर्ने २, ३ सय मात्र भेट्यौं ।    एनआरएन…