लसएन्जलस (अमेरिका) - एनआरएन अमेरिकाको आउँदो निर्वाचनमा क्यालिफोर्निया लसएन्जलसबाट रामबाबु पाण्डेले च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनको उम्मेदवारी घोषणाले लसएन्जल्सको नेपाली समाज तातेको छ । लसएन्जलसबाट च्याप्टरको उपाध्यक्षमा रहेर धेरै उदाहरणीय काम गरिसकेका छन् । पाण्डे स्थानीय रूपमा सफल व्यबसायी र सामाजीक अभियन्ताका रूपमा परिचित छन् । एनआरएनलाई साझा सञ्जालको…