एनआरएन अमेरिका सदस्यता छानविन नै अन्यौलमा

हिमालयखवर संवाददाता-  अमेरिका – एनआरएन अमेरिकाको भेरिफिकेसन समितिले शूरुमा तोकिएको समय भन्दा एक महिना ढिलो भईसक्दापनि सदश्यको अन्तिम सूची वुझाउन सकेको छैन।    शूरुमा समितिलाई १५ दिनको समय दिई मार्च अन्तिम सम्म प्रतिवेदन वुझाउन भनिएको थियो । तर, विभिन्न विवादका कारण समितिले थप समय मागेको थियो ।    एनआरएन अमेरिका कार्यसमितिले अप्रिल २२ सम्म वुझाउन…