ग्लोबल नेपाली

एनआरएनए अमेरिका चुनाव विवाद अदालतले निर्वाचन रोकेन

एनआरएनए अमेरिका चुनाव विवाद अदालतले निर्वाचन रोकेन


शेयर गर्नुहोस:

7.1k
Shares

  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसीको चुनाव रोक्न मुद्दा परेपनि अदालतले रोक्न नपर्ने निर्णय दिएको छ ।  निर्वाचन तयारी अन्तिम चरणमा दिएका वेला सुर्य (साल) लम्सालले टेनेसी राज्य स्थित डेभियसन काउन्सी अदालतमा मुद्दा दायर गरेका थिए । 
 
एनआरएनए अमेरिकाले भने आईसीसी र एनसीसीका केही जिम्मेवार पदाधिकारीले उक्साहतमा लम्सालले मुद्दा हालेको भन्दै अदालतमा यसको प्रतिकार गरेको थियो । अदालतले आजै निर्वाचन रोक्न नपर्ने भन्दा अन्तरिम आदेश नदिएको स्रोतले जानकारी दियो । यसको विस्तृत विवरण आउन बांकी छ । 
 
यस अघि उक्त अदालतमा परेका केही मुद्दामा पनि एनआरएनए अमेरिकाकै पक्षमा पैसला भएको छ ।

यो पनि पढ्नु होला >>एनआरएनए अमेरिकाको चुनाव

Advertisement