वासिङ्गटन डिसी (अमेरिका) । नेपाल सरकारले अमेरिकाको लागि राजदूतमा लोकदर्शन रेग्मीलाई नियुक्तीको निर्णय गरेको छ । हाल बेलायतका लागि राजदूत रहेका रेग्मीलाई कुटनैतिक क्षेत्रमा सबैभन्दा चार्मफुल देशका रुपमा लिइने अमेरिकाको जिम्मा वर्तमान सरकारले दिएको छ । गत जेठमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले रेग्मीलाई बेलायतबाट फिर्ता गरेर भारतको लागि नियुक्तीको निर्णय गरेको थियो । शर्मालाई…