अवैध सीमा पार गर्नेलाई सजाय दिने कानुन लागू नगर्न टेक्सस सरकारलाई अमेरिकी न्याय विभागको चेतावनी

टेक्सस । अमेरिकी न्याय विभागले अवैध सीमा पार गर्नेलाई सजाय दिने नयाँ कानुन लागू नगर्न टेक्सस सरकारलाई  चेतावनी दिएको छ । संघीय न्याय विभागले अवैध सीमापार गरेर अमेरिका भित्रिने आप्रवासीहरुलाई पक्राउ गर्ने नयाँ कानुन लागू गरेमा टेक्सस सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको हो । अवैधरूपमा सीमा पार गरेका शंकास्पद व्यक्तिहरूलाई पक्राउ गर्न राज्य पुलिसलाई अनुमति…