नेपालमा बढ्दो महेन्द्रपथ – ट्रम्पवादी चिन्तनको खतरा

इतिहासको त्यो कालखण्ड थियो, जहाँ राष्ट्रबादका नाममा ईटालीमा मुसोलिनीको (सन १९२२-१९४३ सम्म)  फाँसीज्मको शासन चल्यो । त्यसै समयमा जर्मनमा हिटलरले समाजवादी राष्ट्रवादका नाममा नाजीवादलाई जन्माए । तीनै दुई राष्ट्रवादी धार र विश्वमा अधिपत्यता जमाउन हिडेका बेलायत, फ्रान्स र अमेरिका बिचको संघर्षले दुई-दुईवटा बिश्वयुध्दलाई निम्त्यायो । जसले मानव नरसंहार गरयो । आज समयले चोला फेरेको छ…