हिमालयखवर संवाददाता टेक्सस(अमेरिका)- यही अगष्ट ११ र १२ मा हुने भनिएको एनआरएन अमेरिकाको निर्वाचन स्थगित भएपछि अध्यक्षका एक जना प्रत्यासी गौरीराज जोशीले आफू न्यायकालागी अदालतमा जान बाध्य भएको बताएका छन् । अदालतको अन्तरिम आदेश अनुसार निर्वाचन समितिले अर्को सूचना नआइन्जेलसम्मका लागी निर्वाचन प्रक्रिया स्थगित गरेपछि एक विज्ञप्ति सार्वजनिक गर्दै अध्यक्षका प्रत्याशी गौरीराज जोशीले एनआरएनलाई…