सन् २०१७ मा प्रविधिमा के विकास भयो ?

सन् २००१ को जनवरी १ मा ‘इमर्जिङ टेक्नोलोजिज द्याट विल चेन्ज द वल्र्ड’ (विश्वलाई परिवर्तन गर्ने उदाउँदा प्रविधि) शीर्षकमा १० प्रविधिका सूची प्रकाशन गर्दा ‘एमआईटी टेक रिभ्यु’ का सम्पादकहरूले ‘यदि तपाईंलाई सन् १९९० मै इन्टरनेटले २००१ को जस्तो आकार लिन्छ भन्ने थाहा भएको भए तपाईं के गर्नुहुन्थ्यो ?’ भन्ने प्रश्न गरेका थिए र उनीहरूले मानव…