संविधानसभाबाट बन्ने संविधान कुनै एउटा कानुनी, वैधानिक आधारमा कसैको चाहनाले इच्छाले भन्दा पनि पूरानो व्यवस्थाको विरूद्धमा भएको क्रान्ति आन्दोलनले पुरानो संविधान फ्याँकिसकेपछि संविधानसभाबाट संविधान बन्ने गर्छ । त्यसले नेपालको सन्दर्भमा पनि नेपाली इतिहासमा पहिलो जनसंविधान बन्यो । माओवादी जनयुद्ध, मधेस आन्दोलन, जनजाति आन्दोलन, थरूहट आन्दोलनलगायतका आन्दोलनमा भएका सम्झौताको बलमा ती सम्झौताहरूलाई कार्यरूप दिनका निम्ति संविधानसभाबाट…