टर्किस एअरलाइन्सले दिएको तनाव

अघिल्लो बुधबार (मे २४ तारिक) बिहान निद्रा खुल्नासाथ फ्लाइट एवेर एप्स खोलेँ । उडान नम्बर टीके-७२७ र टीके-१९१ को अवस्था चेक गरेँ । टीके ७२७ काठमाडौंबाट टर्कीको स्तानबुलसम्मको फ्लाइट थियो भने टीके १९१ चाँही स्तानबुलदेखि अमेरिकाको ड्यालस फोर्टवर्थ (डिएफडब्लु) इन्टरनेसनल एअरपोर्टसम्मको उडानको नम्बर । चेक गर्दा टीके ७२७ स्तानबुलमा त्यहाँको स्थानीय समय अनुसार १ः३५ मा…