बालबालिकाको समरक्याम्पको दीक्षान्त

युलेस (टेक्सस), अमेरिका । नेपाली समाज टेक्ससको आयोजनामा भएको बालबालिकाहरुको समरक्याम्पमा एकसय ४५ बालबालिका दीक्षित भएका छन् । दुई चरणमा गरेर सम्पन्न समरक्याम्पको सिनियर (९ देखि १६ बर्ष उमेर) का बालबालिकाहरुको आइतबार अपरान्ह विशेष समारोहबीच दीक्षान्त भएको हो । जुनियर समूहको दीक्षान्त अघिल्लो आइतबार भएको थियो । सिनियर समूहमा एकसय ४५ विद्यार्थीहरु ग्राजुएट भएका छन्…