जनसम्पर्कको अधिवेशन चाँडै हुन्छ (भिडियो सहित)

ड्यालस (अमेरिका) । नेपाली कांग्रेस जनसम्पर्क समिति विभाग प्रमुख किरण पौडेलले प्रवासमा रहेका पार्टी निकट संस्था जनसम्पर्क समितिको विवाद र अधिवेशन चाँडै हुने आश्वासन दिएका छन् । शनिबार टेक्ससको ड्यालसमा जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ च्याप्टरले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पौडेलले उक्त आश्वासन दिएका हुन् । 'जनसम्पर्क समितिको सदस्य हुन जोसुकैले पनि मिल्छ ।…