अमेरिकामा टिकटिक पूर्ण बन्द

अमेरिका - अमेरिकामा शनिवार साँझबाट सोसल साइट टिकटक बन्द भएको हो । अमेरिकाले आन्तरिक सुरक्षाको कारण देखाउँदै चीनवाट विकास भएको टिकटक वन्द गर्ने कानुन केहि महिना अघि संसदबाट पारित गरेको थियो । यो कानुन लागु हुनुभन्दा २ घण्टा अघि नै शनिवार साँझबाट टिकटक वन्द भएको हो । टिकटक चीनका लगानीकर्ताले विकसित गरेका थिए । सानो…