अमेरिका । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध मैदानमा उत्रिएका छन् । । मङ्गलबार आठ राज्यमा मतदान सुरू भएसँगै अमेरिकामा चुनावी दिन सुरू भएको छ । सिएनएनका अनुसार कनेक्टिकट, न्युजर्सी, न्युयोर्क, न्युह्याम्पशायर र भर्जिनियासहित आठ राज्यमा मतदान केन्द्रहरू अहिले खुला छन् । इन्डियाना र केन्टकीमा मतदान पहिले नै सुरू भइसकेको छ र मध्य समय क्षेत्रका…