निर्वाचन आयोग उपर असभ्य व्यवहार भएको ठहर गर्दै एनआरएनए, अमेरिकाद्वारा घोर भर्त्सना

अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, (एनआरएनए, एनसिसि) अमेरिकाले संघको निर्वाचन आयोग उपर असभ्य व्यवहार भएको ठहर गर्दै त्यसको घोर भर्त्सना गरेको छ। गत अगष्ट १२, २०२५ का दिन निर्वाचन आयोगद्वारा आयोजित भर्च्युअल बैठक(जुम बैठक)का क्रममा सहभागी केही व्यक्तिहरुबाट निर्वाचन आयोगका प्रमुख तथा सदस्यहरु उपर भएको अभिव्यक्ति तथा व्यवहार  असभ्य, अपमानजनक र हिंसा…