अर्लिङ्टन, टेक्सास – अमेरिकाको टेक्सस राज्यको ड्यालस-फोर्टवर्थ मेट्रोप्लेक्सको अर्लिङ्टन सिटीमा बस्दै आएको सरोज लामिछानेले आत्महत्या गरेका छन् । अन्दाजी ३० वर्षका लमिछानेले आत्महत्या गरेको जानकारी शनिबार दिउँसोमात्र प्राप्त भएको हो । २०१९ मा युनिभर्सिटी अफ टेक्सास एट अर्लिङ्टन (UTA) बाट स्नातक गरेका सरोज दुई महिनादेखि बेरोजगार थिए । माइक्रोसफ्टमा सफ्टवेयर इन्जिनियरको रूपमा कार्यरत उनी लेअफमा…