वाशिङ्टन डिसी (अमेरिका) । अमेरिकी सरकारले केही देशका पर्यटक तथा व्यापारिक भिसा (B-1/B-2) आवेदकहरूका लागि ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्मको धरौटी रकम माग गर्ने नयाँ नीति घोषणा गरेको छ। यो नियम दुई हप्ता पछि अर्थात् सन् २०२५ अगस्ट २० देखि लागू हुनेछ। विदेश मन्त्रालयले यो नीति १२ महिनाको परीक्षण कार्यक्रमको रूपमा अघि सारेको हो।…