द्रोण गौतम एनआरएनए- अमेरिकाको प्रवक्ता नियुक्त

एनआरएनए अमेरिकाको विकास उप्रेती अध्यक्ष रहेको र आइसीसीले मान्यता दिएको समितिले द्रोण गौतमलाई प्रवक्ता नियुक्त गरेको छ। करिब दुई दशकदेखि ह्युस्टनमा बस्दै आएका र नेपालमा गुल्मी जिल्ला घर भएका गौतम एनआरएन अभियानमा निकै सक्रिय व्यक्तित्व हुन्। एनआरएनए टेक्सस च्याप्टरका उपाध्यक्ष रहिसकेका गौतमले यस अघिको कार्यसमितिमा सचिवालय सदस्यका हैसियतले काम गरिसकेका छन्। ह्युस्टनको नेपाली समुदायमा चिनिएका…