अमेरिकाद्वारा रुसी कच्चा तेल आयातमा प्रतिबन्ध

अमेरिका- रसिया-युक्रेन युद्ध सुरु भए यता अमेरिका र उसका युरोपियन मित्र देशहरुले रसिया माथि कडा खालको आर्थिक नाकाबन्दी लगाउने क्रम जारी छ। यसै सिलसिलामा अमेरिकी सांसदहरुको निरन्तरको दबाव पश्चात अन्ततः राष्ट्रपति जो बाइडनले रुसबाट हुने कच्चा तेल लगायतका इन्धन आयातमा प्रतिबन्धको घोषणा गरेकाछन्।    सभामुख न्यान्सी पेलोसीले पनि गत साता मात्र रुसबाट कच्चा तेल आयातमा…