अमेरिका- दोस्रो विश्व युद्ध पछिको सवैभन्दा गहिरो संकट रुस र युक्रेन विचको युद्धले सृजना गरेको छ । रुसका राष्ट्रपति भ्यालदेमर पुटिनले अमेरिकी समय अनुसार वुधवार सांझ युक्रेन माथि सैन्य कारवाही गर्ने आदेश दिए पछि संकट अरु गहिरिएको हो । अमेरिकी संचार माध्यम सीएनएनले युक्रेनका प्रमुख शहरमा विस्फोटका आवाज आएको जनाएको छ । युक्रेनमा विहिवार…