ड्यालस (टेक्सस) – युलेस सिटी काउन्सिलका सदस्य टीका पौडेलले यही आइतबार चियापान सहितको अन्तरकृया कार्यक्रम आयोजना गरेका छन् । आप्रवासी पौडेल अमेरिकाको दक्षिणी राज्य टेक्ससमा जनप्रतिनिधि हुने पहिलो नेपालीमुलका व्यक्ति हुन् । ६ महिना अघि सिटी काउन्सिलमा निर्वाचित भएका पौडेलले यस अवधिमा आफुले गरेका कार्यहरु र नेपाली समुदायले केन्द्रित हुनुपर्ने अवको विषयहरुका बारेमा छलफल…