ब्लड डोनर्स टेक्ससको नेतृत्वमा बगाले

ड्यालस (टेक्सस) – ब्लड डोनर्स अफ अमेरिका (बिडिए) टेक्सस राज्य समितिमा अजय बगालेको नेतृत्वका नयाँ कार्यसमिति चयन भएको छ ।   शनिबार ड्यालसको अर्भिङमा भएको दोस्रो साधारण सभाले बगालेलाई संयोजकमा चयन गरेको छ । बगालेको नेतृत्वको कार्यसमितिको शनिबारनै पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । स्थानीय करिलिफ रेष्टुँरामा आयोजित विशेष कार्यक्रमबीच निवर्तमान संयोजक शिव काफ्लेले बगाले…