युलेस, (टेक्सस) – युलेसको होलीलाई रमाईलो तुल्याउने पात्रहरु धेरै छन् । हुनतः फागु घँस्ने अर्थात दल्ने काममा रमाइलो के नै हुन्छ र ? भन्ने जिज्ञासा पनि जाग्न सक्छ । तर विगत ७ वर्षदेखि टेक्ससको युलेस सिटीका नेपाली समुदायले मनाउँदै आएको होलीलाई वर्षेनी विशेष रमाइलो बनाउने दुई पात्र छन् । पहिलो व्यक्ति हुन् कमल सत्याल ।…