ड्यालस (टेक्सस)- नेपाली दुतावास वासिंगटन डिसीको आयोजनामा टेक्ससको ड्यालसमा आयोजना गरिएको घुम्ती शिवीरबाट पाँचसय १६ जनाले सेवा लिएका छन् । बिहीबारदेखि सुरु भएर शनिबार सम्पन्न शिविरमा ४ सय ३१ जनाले पासपोर्ट र ८७ जनाले एनआरएन परिचयपत्र बनाएका छन् । यस पटकको शिबीरमा उल्लेख्य रुपमा सहभागिता रह्यो । एनआरएन टेक्सस च्याप्टर र नेपाली समाज टेक्ससको समन्वयमा…