तराई मधेसको ठुलो चाड होलि पर्व यसपाली न्युयोर्कको राजधानी अल्बनिमा धुमधाम संग मनाउने तयारी भएको छ। नेपालको मधेस क्षेत्रवाट प्रतिनिधित्व गर्ने बाहुल्य मधेसी समुदायको सक्रियतामा राजधानी क्षेत्रमा अहिले सम्मकै ठुलो होलि पर्व मार्च ११ तारिख शनिवारको दिन मनाउने सम्पूर्ण तयारी भैसकेको कार्यक्रमका संयोजक तथा स्थानीय समाजसेवी श्री बबन कर्णले जानकारी गरायका छन् । अल्बानी राजधानी…