अमेरिकाको २ गोल अष्ट्रेलिया ०

अमेरिकाले पहिलो हाफसम्मको अबधीमा २ गोल गरेको छ भने अष्ट्रेलियाले गोलको खाता खोल्न सकेको छैन । अमेरिकाको सियाटलमा शुक्रबार जुन १९को अपरान्हमा भइरहेको २०२६ फिफा विश्वकप समूहचरणको महत्वपूर्ण खेलमा अमेरिकाको दबाबपूर्ण प्रदर्शन रहेको थियो । अमेरिकाको घरेलू मैदानमा करिब ६८ हजार दर्शकको समर्थनमा अमेरिकी खेलाडीले प्रदर्शन गरिरहेका छन् । १८ औं मिनेटमा क्रिष्टियन पुलिसिक ले…