बोस्टनमा महाशिवरात्री विशेष कार्यक्रम सम्पन्न, १७ हजार डलर आर्थिक सहयोग सङ्कलन

महाशिवरात्री विशेष अखण्ड धार्मिक क्रियाकलाहरु । १७ हजार डलर आर्थिक सहयोग सङ्कलन। भक्तजनहरुको उल्लेखनीय सहभागिता। शिवमय बन्यो मन्दिर। हिन्दू धर्मप्रति आकर्षण र आस्था बढेको विश्वास।  अमेरिका, बोस्टन। हिन्दू धर्मावलम्बीहरुको विशेष धार्मिक पर्व हो शिवरात्रि। हिन्दू धार्मिक ग्रन्थ अनुसार नयाँ चन्द्रमा उदाउनुपूर्वको रातलाई शिवरात्रि भनिन्छ। जस अनुसार, वर्षमा १२ वटा शिवरात्रि पर्दछन्। नेपाली पात्रो अनुसार फागुन…