लुम्बिनी समाजद्वारा भानु जयन्ति

ड्यालस (टेक्सस) - लुम्बिनी सेवा समाज अमेरिकाद्वारा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा आयोजित साहित्यिक कार्यक्रम युलेसमा आइतबार सम्पन्न भएको छ। समाजका अध्यक्ष युधिष्ठिर नेपालले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबै अतिथि, सहयोगी तथा शुभेच्छुकप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। कार्यक्रममा साहित्यकार सूर्यप्रसाद पौडेल, अनेसास टेक्सास च्याप्टरका सदस्य बिमल पंगेनी, समाजका संस्थापक अध्यक्ष जगदीशप्रसाद न्यौपाने,…