हिमालयखवर संवाददाता अमेरिका- एनआरएनए एनसीसी अमेरिका भित्र गैर आवासीय नेपाली संघ आईसीसी प्रतिनिधि डेलिगेटको सूचीका वारेमा यस पटक पनि विवाद आएको छ । डेलिगेट छनौट समिति, एनआरएनए अमेरिका कार्यसमिति भित्र कुनै छलफल विना हचुवाका भरमा प्रकृया मिचेर डेलिगेटको नाम पठाए पछि विवाद भएको हो । छलफल नै नभएपछि आईसीसीमा अमेरिकावाट डेलिगेटको दुईवटा सूची गएका छन्…