कोलोराडो (अमेरीका)- कोलोराडोमा एक महीना अगाडी लुटेराको गोलीलागी मारीएका भेषराज लामीछानेको परिवारलाई एक समारोह बिच सहयोग रकम हस्तान्तरण गरिएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएको कारण कोलोराडोमा सकृय संस्था रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालको पहलमा आर्थिक सहयोग संकलन गर्न गोफन्ड मी खोलिएको थियो । सोही गोफन्ड मी मा संकलन भएको रकम मद्ये गोफण्डको दस्तुर…