कोलोराडो, अमेरीका- विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स अफ अमेरिका (BDA) कोलोराडो च्याप्टर ले विशेष रक्तदान कार्यक्रम तथा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम बिडीएका संस्थापक अध्यक्ष स्वर्गीय अर्जुन मैनालीको स्मृतिमा आयोजना हुन लागेको हो । अर्जुन मैनालीको नेतृत्वमा ब्लड डोनर्स अफ अमेरिका (BDA) सन् २००९ मा स्थापना भएको थियो । बीडीए कोलोराडो…