कोलोराडो, अमेरीका- योमरी पुन्ही उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले आईतबार एक कार्यक्रम आयोजना गरी योमरी पुन्ही संगै नेपाली सांस्कृतीक केन्द्रलाई १६ हजार डलर भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेवाः खलः कोलोराडोले आयोजना गरेको योमरी पुन्ही कार्यक्रममा सहभागी भई बाल बालिकाहरुलाई योमरी संकलनगर्ने तरिका सीकाउदै, नेवारी गीत संगीतमा नृत्य तथा यथासक्य दानगर्ने प्रतिबद्धता…