मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

प्रकाश भए कवितामा प्रथम

प्रकाश भए कवितामा प्रथम


ड्यालस (अमेरिका)- ड्यालस एभरेस्ट लायन्स क्लबको आयोजनामा आइतबार ड्यालसमा आयोजित कविता प्रतियोगितामा प्रकाश पाण्डे प्रथम भएका छन् ।
 
सो प्रतियोगितामा इश्वरी रिजाल दोस्रो र रूविना खनाल तृतीय भएका थिए । प्रतियोगितामा दुई दर्जन कवि कवयित्रीहरूले कविता वाचन गरेका थिए ।
 
प्रतियोगिताको सभापतित्व क्लबका अध्यक्ष राधाकृष्ण काफ्लेले गरेका थिए ।

शेयर गर्नुहोस:

0
Shares