बिश्व घटना

योङ जेनेरेशनकी क्यूट हिरोइन

योङ जेनेरेशनकी क्यूट हिरोइन


नायिका केकी अधिकारी नयाँ पुस्तामा चर्चित छन् । उनले स्वर, मसान, मायाको बारीमा, आएम सरीलगायत चलचित्रमा अभिनय गरिसकेकी छन् । पछिल्लो समय उनी अभिनित चलचित्र सफल हुनुका साथै उनको क्रेज दर्शकदीर्घामा बढिरहेको छ । उनै सुन्दर नायिका केकीको पछिल्लो तस्बिर रोशन सापकोटाले कैद गरेका छन् । 

Advertisement