मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

योङ जेनेरेशनकी क्यूट हिरोइन

योङ जेनेरेशनकी क्यूट हिरोइन


नायिका केकी अधिकारी नयाँ पुस्तामा चर्चित छन् । उनले स्वर, मसान, मायाको बारीमा, आएम सरीलगायत चलचित्रमा अभिनय गरिसकेकी छन् । पछिल्लो समय उनी अभिनित चलचित्र सफल हुनुका साथै उनको क्रेज दर्शकदीर्घामा बढिरहेको छ । उनै सुन्दर नायिका केकीको पछिल्लो तस्बिर रोशन सापकोटाले कैद गरेका छन् । 

शेयर गर्नुहोस:

0
Shares