अमेरिका, बोस्टन । श्रीमतभागवत कथा वाचक पण्डित दीनबन्धु पोखरेलले अमेरिकाको भूमिमा "मिनी नेपाल" निर्माण गर्ने अभियानको मूलभूत उद्देश्य रहेको बताएका छन्। "बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६” को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पण्डित पोखरेलले यस्तो बताएका हुन्। नेपालको ढुङ्गा, माटो, घर, भूगोल ल्याए नभई नेपालको कला, संस्कार, संस्कृति, भाषा, भेषभुषा, ऐतिहासिक बिरासतलाई अमेरिकाको भूमिमा ल्याएर पुस्तान्तर गर्दै…