बोस्टनमा आयोजना हुने ‘नेपाल डे-२०२६’ लाई भब्य बनाउने तयारी

अमेरिका , बोस्टन । यतिबेला अमेरिकाको म्यासाच्युसेट्स राज्यको ग्रेटर बोस्टन क्षेत्रमा रहेका प्रवासी नेपालीहरु ‘नेपाल डे-२०२६’ मनाउने तयारीमा जुटिरहेका छन्। यस क्षेत्रमा क्रियाशील प्रवासी नेपालीहरुको संस्था 'ग्रेटर बोस्टन नेपाली कम्युनिटि'(जिबिएनसि)को अगुवाइमा "नेपाल डे-२०२६" भब्य बनाउदै मनाउने तयारी गरिएको हो। जिबिएनसिले उक्त कार्यक्रम एभरेट सिटीसंगको सहकार्यमा यही आउदो अगष्ट २, २०२६ आइतवारका दिन एभरेट सिटी स्थित…