नेपाली समाजमा चिरपरिचित नाम हो महावीर पुन । म्याग्दीमा जन्मनु भएका पुनले विकट जिल्लाहरुमा सूचना प्रविधि सहज र सुलभ बनाउन दिनुभएको योगदान अति नै प्रसंनिय छ । वाएरलेस इन्टरनेटर प्रविधिलाई नेपालको दुर्गम हिमाली भेकका गाउँघरमा पुर्याउनु साधारण कार्य होइन । उल्लेख्यनीय सामुदायीक नेतृत्वकोलागि उहाँले सन् २००७ मा अन्तराष्ट्रिय ख्याति प्राप्त 'रमोन म्याग्सेसे' पुरस्कार प्राप्त गर्नुभयो…