चितवन । पूर्वी चितवनको कालिका नगरपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालय गडुवामा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी, झोला र खेलकुदका सामग्री सहयोग गरिएको छ । लायन्स क्लब अफ रत्ननगर मिड नेपालले सो विद्यालयका ७५ जना विद्यार्थीहरुलाई स्टेशनरी, झोला र खेलकुदका सामग्री सहयोग गरिएको हो । विद्यार्थीहरुलाई स्टेशनरी, झोला र खेलकुद सामग्री खरिदका लागि युवा समाजसेवी गणेश…