हिमालयखबर संवाददाता– विराटनगर– मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ मोरङ शाखाले जितेको छ । जुनियर जेसिजको २२ औँ वार्षिक उत्सवको अवसर पारेर जेसिजले विराटनगरमा आयोजना गरेको प्रतियोगितामा आयोजकलाई आठ गोलविरुद्ध नेपाल पत्रकार महासंघले दश गोल गर्दै उपाधिमाथि कब्जा जमाएको हो । निकै रोमाञ्चक भएको प्रतियोगितामा सुरुवातदेखि नै नेपाल पत्रकार महासंघका खेलाडीहरु आक्रामक रुपमा…