मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आवेश र उत्तेजनाले समस्या सुल्झदैन : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा नआई संयमित ढंगले विधिअनुरूप समस्याको समाधान खोज्न आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उनले काँग्रेसका कारण सदन सञ्चालन अवरुद्ध भएको र विधेयक अघि बढाउने कार्य प्रभावित भएको प्रतिक्रिया दिएका हुन्। अध्यक्ष ओलीले भने, ‘काँग्रेसले आक्रोश र पीडाले जेपायो,…