मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला कुर्मी प्रकरण : गृह र आन्दोलनरत पक्षबीच तीनबुँदे सहमति

काठमाडौं । निर्मला कुर्मीको अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीको विषयलाई लिएर डेढ महिनादेखि आन्दोलनरत पक्ष र गृह मन्त्रालयका प्रतिनिधिविच ३ बुँदे सहमति भएको छ । गत साउन २५ देखि आन्दोलनरत पक्षको तर्फबाट रुबी खान र गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङविच मंगलबार ३ बुँदे सहमतिमा हस्ताक्षर भएको हो । सहमतिको पहिलो बुदाँमा निर्मला कुर्मीको…