पथरी (मोरङ) । नेपाली बेरोजगारहरू रोजीरोटीका लागि पैसा कमाउन भारत वा अन्य मुलुक जानुपर्ने बाध्यता थियो कि थिएन ? यतिखेर भारतको विहार सरकारले सो राज्यमा मदिरा बिक्री वितरण र सेवनमा बन्देज लगाएपछि विहारका नागरिक मदिरा सेवन गर्न नेपाल आउने भीड बढे पछि यो प्रश्न उब्जिएको छ । यतिखेर नेपाल–भारत सीमा क्षेत्र आसपासका नेपाली…