किभ । युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले आइतबार रुसलाई आफ्नो सिमानामा मस्कोको सैन्य निर्माणबारे छलफल गर्न अर्को ४८ घन्टाभित्र बैठक बोलाउन आह्वान गरेका छन् । ट्विटरमा युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसले भियना कागजातअन्तर्गत किभको अनुरोधलाई जवाफ दिन असफल भएको पनि बताएका छन् । 'हामी रुस र सबै सहभागी राष्ट्रहरूसँग यसको सुदृढीकरणबारे छलफल गर्न ४८…