कुनै युगमा डा भगवान कोइराला - जुत्ता कारखाना रहेको ठाउमा मुटुको अत्याधुनिक अस्पताल बनाउने सपना सुनाउथे। आज दुनियाले त्यो ठांउलाई शहिद गंगालाल अस्पताल भनेर चिन्छ। पछिल्ला केही बर्ष देखी भगवान कोइरालाका आंखामा मैले अर्कै सपना देखेको छु। हर प्रदेशमा एउटा अत्याधुनिक बाल अस्पताल बनाउने सपना ! आज मिनेन्द्र रिजालले डा भगवान कोइरालाको यो धेरै ठूलो…