मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

आगामी फिल्ममा यस्तो देखिने भए रजनीकान्त

आगामी फिल्ममा यस्तो देखिने भए रजनीकान्त


रजनीकान्तको आगामी फिल्म काबलीको फस्ट लुक सामाजिक संजालबाट बुधबार सार्वजनिक गरिएको छ। लुक रिलिज भएको केही समयभित्र नै उनको फस्ट लुक तस्विर ट्विटरमा ट्रेन्ड हुनपुगेको थियो।
 
 फिल्ममा रजनी माफिया डनको भूमिकामा अभिनय गर्दैछन्। रजनीले लामो समयपछि नयाँ र युवा निर्देशक पा रनजितसँग काम गर्न लागेका हुन्। रनजितको यो दोस्रो निर्देशन हो फिल्म आगामी वर्ष रिलिज हुनेछ। 
 
फिल्ममा रजनीका अलावा राधिका आप्टे तथा प्रकाश राजको मूख्य अभिनय रहेको छ। – एजेन्सी

शेयर गर्नुहोस:

0
Shares