ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप ह्वाइट हाउसद्वारा अस्वीकार

न्यूयोर्क- अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लगाउने तीन महिलामाथि प्रश्न उठाएको छ ।   राष्ट्रपतिकी प्रवक्ताले ती आरोपविरुद्ध छानबिनका लागि संसदीय जाँच गराइनुपर्ने मागहरु खारेज गरेकी छन् । ह्वाइट हाउसले ती आरोपहरु झुटो भएको बताएको छ ।   ‘बीबीसी’का अनुसार यसअघि रेचल क्रुक्स, जेसिका लिड्स र समान्था होल्भेले राष्ट्रपति चुनिनु अघि…